मिनबहादुर पण्डित / २०४७ सालमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडांैको सडक पखालेर सिंगापुर बनाइदिने घोषणा गरे । काकाकुल काठमाडौंवासीले भट्टराइको मेलम्ची खानेपानी कुरेको लगभग २५ बर्ष भयो । तर, योजना पुरा हुन् सकेको छैन । यो योजना पुरा हुन् अझै २ बर्ष लाग्ने देखिन्छ । कृष्णप्रसाद भट्टराई पछिका ८ जना…