१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

विश्व जगतमा नेपाल विपरीत ध्रुवतिर

प्रितम कुमार राजबंशी /     नि:सन्देह भन्नै पर्दैन नेपालको छवि विश्व इतिहासमा कस्तो रहेको छ र थियो । वीर गोर्खालीको मुलुक भनेर चिनिने नेपाल, सगरमाथा जस्तै उच्च स्वाभिमान र अटल साहस बोकेको सुनौलो सभ्यता पाउछौ । विश्व इतिहासमा हाम्रा पुर्खाहरुले वीर गोर्खाली भनेर मात्र नाम आर्जेका छैनन्, साहसी काम, कर्तव्य र स्वाभिमानी, कहिले नझुक्ने…