गाैरीगंज १५, माघ / वेराेजगार युवाहरूलाई सहुलियत ब्याज दरमा ऋण लगानी गरी स्वराेजगार बनाउन यहाँकाे एक सहकारीले साेमबार एक दिने स्वराेजगार तालिम सञ्चालन गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रका २७ जना युवाहरूलाई युवा तथा साना व्यवसायी स्वराेजगार तालिम दिएकाे हाे । युवा तथा साना…