२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

गाविसले दिन्छ जन्मदर्ता गराउँदा उपहार

गौरीगंज, माघ ४ / जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले ‘ह्याप्पी बेबी गिफ्ट प्याक’ उपहार कार्यक्रम सुरु गरेको छ। यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो। जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले…