३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

‘अरु पार्टीको मत ल्याएर मेयर जित्छु’

असार १४ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेद्वारी घोषणासँगै विभिन्न राजनीतिक दलहरु यतिखेर चुनावी कार्यव्रmमलाई तिव्रता दिइरहेका छन् । यही व्रmममा हंशलाल राजवंशी नेकपा माओवादी केन्द्रको तर्फबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार बनेका छन् । पार्टीका जिल्ला कोषाध्यक्ष समेत रहेका उनी आदिवासी समुदायमा लोकप्रिय नेताको रुपमा परिचित छन् । विभिन्न सङ्घसंस्थामा रहेर कुशलतापूर्वक…