७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

भोलिदेखि देशभर एस.एल.सी परीक्षा सुरु, झापाबाट १७ हजार ३ सय ४२ जना विद्यार्थी सामेल हुदै

झापा १७, चैत / यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्या्दित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन् । परीक्षामा कुल छ लाख १५ हजार…