२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025

सञ्जीव भए जेसी अफ द मन्थ जुलाई

बिर्तामोड ७, भदौ / वीरता जेसीजका उपाध्यक्ष सञ्जीव घिमिरेलाई जेसी अफ द मन्थ जुलाईको अवार्ड प्रदान गरिएको छ । बुधवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले उपाध्यक्ष घिमिरेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उपाध्यक्ष घिमिरेको संयोजकत्वमा विभिन्न उत्कृष्ट कार्यक्रम सञ्चालन भएको थियो । वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ…