५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बैगुन्धुरामा पनि अनियमितता

गौरादह ३२, साउन / गौरादह नगरपालिका वार्ड नं. ९ वैगुन्धुरामा चैते धान लगाएका किसानहरुका नाममा निकासा भएको रकम वितरण कार्यमा अनिमितता भएको खुलासा भएको छ । कृषि ज्ञान केन्द्र भद्रपुर झापाबाट कन्काई नहर जल उपभोक्ता संस्था मार्फत सो क्षेत्रका किसानहरुलाई अनुदान वापत २० लाख ३१ हजार रुपैयाँ कर कट्टी गरी निकासा भएको थियो । कन्काई…