गाैरीगंज ३, मंसिर / गाैरीगंज गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग रहने सेवा इकाइका लागि सुचिकृत फिल्ड सहायक कर्मचारीकाे लागि लिइएकाे अन्तर्वार्ता ऐन र नियम विपरित मनाेमानी ढंगबाट भएकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग काठमाडौंमा उजुरी परेकाे छ । सीप परिक्षण तथा अन्तर्वार्ता लिदा ऐन नियम मिचि मनाेमानी ढंगबाट लिएकाे भन्दै सुचिकृत फिल्ड सहायक पदका…