२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

धान तथा मकै खेतीमा विभिन्न प्रकारका राेग लागेर हैरान भएका किसानलाई राहत

काेचिला संवाददाता गौरादह २०, माघ /कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा लगानी अनुसारको प्रतिफल नपाएपछि निराश भएका किसानलाई चुडाल खरिदबिक्री केन्द्र गौरादहले खेती प्रणालीमा प्राेत्साहनका कार्यक्रम अघि सारेकाे छ । परम्परागत खेती प्रणालीबाट खेती गर्दा दु:ख,कष्ट र झन्झट बेहाेरी रहेका किसानलाई आधुनिक उपकरण भित्रिएसंगै खेती गर्न सहजता भएपनि लगानी गरे अनुसार प्रतिफल नपाएकाे गुनासो गरिरहेका…