५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

युवा नेता हुकुमसिंहको जन्मदिनमा आगलागी पीडितलाई नगद राहत

दमक २२, फागुन /नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् युवा सामाजिक व्यक्तित्व झापा कमल– ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिन आगलागी पीडितहरुलाई नगद सहयोग गरेर मनाउनु भएको छ । यस अघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक रुपमा मनाउन रुची नराख्ने राईले यस पटक भने आफ्नै गाउँ लखनपुरको मंगलबारे बजारमा हिजो साँझ भएको आगलागीका पीडित परिवारलाई नगद…