१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -१ का विपन्न परिवारलाई जस्तापाता वितरण


३० आश्विन २०७७, शुक्रबार  

0
Shares

 


गाैरीगंज ३०, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले जस्तापाता (टिन) वितरण गरेकाे छ ।
वार्ड भित्र बसाेवास गर्ने अति विपन्न २२ परिवारलाई आज जस्तापाता वितरण गरेकाे हाे ।
वार्डकाे विपन्न आवास कार्यक्रम अनुसार वार्ड सिलिङ्ग बजेटकाे ४ लाख ५० हजार रूपैयाँकाे बजेटबाट काेही पनि घरवार विहिन नबसाेस भन्ने उदेश्यले कार्यालयले जस्तापाता वितरण गरेकाे वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । 

वितरण कार्यक्रममा वार्ड सदस्य जानुका गाैतम, भिम प्रसाद राजवंशी, राजभक्त सुनुवार र टंक श्रेष्ठ, सुनिता पासवान , वडा सचिव भाेजकुमार अधिकारीलगायत थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : ०२ बजे