१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –१ मा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला


५ कार्तिक २०७७, बुधबार  

0
Shares

गौरीगंज ५, कार्तिक / गौरीगंजमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथान जलियावस्तीमा अन्दाजी ४५ वर्षीया सिता घिमिरेको शव घर भित्रको कोठामा दिउसो २.३० बजे झुण्डिएको अवस्थामा फेला परेको हो । मृतक महिलाकी श्रीमान् ३ दिन अघि सुधार केन्द्रबाट घर फर्केका थिए । महिलाको शव पोष्टमार्टमका लागि दमक अस्पताल   लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ५५ बजे