काठमाडौं , ४ माघ / नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कार्यक्रममा सहभागी हुन चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार नै काठमाडौं आइपुगेको छ । सिन्हृवा न्यूज एजेन्सी काठमाडौं ब्यूरो र नेपाल स्टडी सेन्टरको आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा नेपाल चीन सम्वन्धका आधार, चासो र पूर्वाधार विकासबारे छलफल…