५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान ,यस्ता छन् गन्तव्य !

विराटनगर १८ ,कात्तिक / संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो । सरकारले चालु वर्ष २०७५–७६ को बजेटको बुँदा १४४ मा पर्यटन प्रवद्र्धनका…