१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

झापाका आदिवासीहरूकाे नियति

अर्जुन राजवंशी झापा २९, पुस / मंगलप्रसाद, पर्शुराम, गेदुराम र गंगा राजवंशीको पुख्र्यौली सम्पत्ति १८ बिघा छ । चार भाइले जमिन मासेका छैनन् । बर्सेनि मालपोत पनि तिरिरहेका छन् । तर पुख्र्यौली जमिन उपभोग गर्न नपाएको ३५ वर्ष भइसक्यो । कसैले हडपेको पनि होइन । ०४० मा कन्काई नदीको बाढी पसेपछि उनीहरूको खेतीयोग्य जमिन बगर…