विराटनगर १०, बैशाख / प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिएनन् । तर, प्रदेश सरकारले सुनसरी र मोरङका…