५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ६ का एकल तथा विपन्न महिलालाई साडी वितरण

गाैरीगंज १९, बैसाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ ले एकल तथा विपन्न महिलाहरूलाई साडी वितरण गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ काे प्राङ्गणमा आज एक कार्यक्रमकाे आयाेजना गरि उनीहरूलाई साडी वितरण गरिएकाे हाे । गाैरीगंज गाउँपालिकाका अधिकृत विरेन्द्र खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वार्ड नं ६ भरिका २ सय २० जना एकल…