२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

नेपाली कांग्रेस झापाकाे आज चियापान

विर्तामोड २६, असोज / नेपाली कांग्रेस झापाले आज कोजाग्रत पूर्णिममाका दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा विहीबार पार्टी कार्यालयमा सम्पन्न पदाधिकारी तथा उपलब्ध सदस्यहरुको बैठकले पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार शुभकामना आदान–प्रदान तथा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसले…