५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सहारा नेपाल गौरीगंजद्वारा उद्यमी महिलालाई तालिम

  गौरीगंज २३, जेठ /  सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले उद्यमी महिला सदस्यहरुलाई एक दिने अभिमुखिकरण तालिम आज दिएको छ । गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा २ सय जना भन्दा बढी महिला उद्यमी सदस्यहरु सहभागि थिए । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ स्थित…