गौरीगंज १७, साउन/ झापाको दक्षिण पश्चिम गौरीगंज गाउँपालिकामा भएका सम्स्याहरुको पहिचान गरी सम्बादको माध्यमबाट निराकरण गर्न शुक्रबार सम्बाद समुह झापाले गाउँपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गरेको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा गौरीगंज गाउँपालिकामा रहेको लोक सेवा अतिथि सदनको नाममा रहेको जग्गा विवाद, विकास निमार्णमा भएको ढिलासुस्ती , नदी कटान, दशगजा नजिक नेपाल तर्फ…