५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेविसंघ झापाको विरोध

विर्तामोड २६, कात्तिक / नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले विरोध ¥याली र कोणसभा सम्पन्न गरेको छ । लगभग १२ सय विद्यार्थीहरुको सहभागिता रहेको ¥याली झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म पुगेको थियो । विद्यार्थीहरुले नेपाल(भारत सिमाको मेचीनदीको पूलमा कोणसभा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालको…