५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतद्वारा झापामा पनि नेपाली भूमी अतिक्रमण

राजु पौडेल, झापा, ०१ मंसिर । नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो । भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा…