४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरादहमा जुराेपानी सहकारीकाे एकदिने स्वास्थ्य शिविर

गौरादह १३, मंसिर / गौरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ।जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा संचालन भएकाे स्वास्थ्य शिबिरमा गौरादह नगरपालिका र गौरीगंज गाउपालिका भित्रका ७ सय ५०जनाले स्वास्थ्य लाभ लिएका छन।नाेबेल अस्पताल बिराटनगरकाे प्राबिधिक सहयाेगमा संचालन भएकाे शिबिरमा हार्डजाेर्नी,दन्त सेवा,बालराेग,आँखा परिक्षण, नाक कान घाँटी,छाला तथा यौन…