४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

राजसंस्थासहितकाे हिन्दुराष्ट्र निर्माण गर्नु पर्ने महामन्त्री लिङ्देनकाे भनाई

काेचिला संवाददाता गाैरीगंज २१, मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा संघिय सभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्थासहितकाे हिन्दु राष्ट्र निर्माणकाे विकल्प नरहेकाे बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादह नगर समिति र गाैरीगंज गाउँ समितिकाे संयुक्त आयाेजनामा आज गाैरीगंजमा भएकाे पार्टी प्रशिक्षण कार्यक्रममा महामन्त्री लिङ्देनले कांग्रेस र कम्युनिस्ट पार्टीले देशलाई बनाउन र बचाउन नसकेकाे आराेप…