५ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025

गाैरादह वार्ड नं. २ ले स्थापना गरेकाे फुड बैंकमा राहत हस्तान्तरण

गौरादह १४, बैशाख /लकडाउन लम्बिदै जाँदा गरिब तथा बिपन्न घरपरिवारकाे चुलाे बल्न नसक्ने सम्भावनालाई मध्यनजर गरि विभिन्न क्षेत्रबाट वडा स्थानीय सरकारले स्थापना गरेकाे फुड बैंकमा खाद्यान्न संकलन भइरहेको छ। काेराेना भाइरसकाे विषम परिस्थितिमा बिपद ब्यवस्थापनमा सहजताका लागि जनप्रतिनिधि,राजनीतिक दल,संघ संस्था, टाेल बिकाश समितिका साथै ब्यक्तिगत रुपमा पनि फुड बैंकमा खाद्यान्न जम्मा गरिएका छन्। स्थानीय सरकारलाई…