झापा २७ , चैत / नेपाल आर्मी क्बलले झापा गोल्ड कप फुटबलको उपाधि जितेको छ। शनिवार भएको फाइनल खेलमा झापा ११ लाई एक सून्य गोल अन्तरले पराजित गर्दै नेपाल आर्मीले उपाधि उचालेको हो। नेपाल आर्मीले यो सिजन उचालेको यो पहिलो उपाधि हो। आर्मीलाई उपाधि दिलाउन नवयुग श्रेष्ठले खेलको १८ औँ मिनेटमा गरेको गोल नै प्रयाप्त…