२ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

आदिवासी जनजाति एउटै फुलका सुगन्ध हुन्

गौरीगंज / आदिवासी जनजाति महासंघ खजुरगाछीले शनिवार २२ औं विश्व आदिवासी दिवसको अवसरमा अन्तरक्रिया तथा ३ महिने कम्प्युटर तालिमको समापन कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथि नेफिन झापाका अध्यक्ष पारशमणि राई रहेको कार्यक्रममा कम्प्युटर तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा आदिवासी जनजाति समुदायका २७ जना प्रशिक्षार्थी सहभागि थिए । कार्यक्रममा…