१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

को-को बन्न पाउँदैनन् स्थानीय निर्वाचनमा उम्मेदवार?

काठमाडौं / आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिँदै गए पनि राजनीतिक दलदेखि मतदातासम्म पनि प्रतिनिधित्व, समावेशिताको मापदण्ड, कस्ता व्यक्ति उम्मेद्वार बन्न पाउने जस्ता विषयमा अन्यौल देखिन्छ। संविधानसभाबाट जारी संविधान अनुरुप राज्यको पुनर्संरचना पछि हुन लागेको स्थानीय तहको यो पहिलो निर्वाचन हो। सबैभन्दा ठूलो संख्यामा रहेका युवा मतदाता पहिलो पटक मतदानमा सहभागी…