२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

७२ वर्षीया फुलोसरी राजवंशीको टाटु

मोरङ्ग  विराटनगरकी ७२ वर्षीया  फुलोसरी राजवंशीले आफ्नो शरीरमा टाटु खोपेकी छन् । उनले ७ वर्षको उमेरमा यो टाटु खोपेकी हुन्  । यो कुनै फैसन वा देखावटीका लागि नभई शरीरलाई स्वास्थ्य, खुशी र बलियो बनाउन टाटु खोपेकी हुन् । उनले मृत्यु भएपछि धन सम्पति आफुसंग नजाने तर टाटु संगै जाने विश्वास गरेकी छन् ।  तर अहिलेका…