२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

राजवंशी जातिमा बेटा थालेसेमिया नामक बंशानुगत रोग

विर्तामोड / पूर्वी नेपालमा वसोवासरत राजवंशी जातिका अधिकांश मानिसमा रगत सम्वन्धी बेटा थालेसेमिया नामक बंशानुगत रोग पत्ता लागेको छ । रगत कमी हुने, रगतमा हेमोग्लोविनको मात्रा कम हुने, एनिमिया हुने, हड्डी कमजोर हुने, पेट फुल्ने जस्ता सो रोगको लक्षण रहेको छ । भर्खरै गरिएको एक अध्ययन अनुसार आधा भन्दा बढी राजवंशीमा बेटा थालेसेमिया रोग फेला…