३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कला, संस्कृति र संस्कार जोगाउन महोत्सव

गौरीगंज / भाषा मनको कुरा अभिव्यक्त गर्ने माध्यम हो । भाषा सम्पूर्ण विचारको बाहक हो । चिन्ता वा सोचको जन्मदात्री हो । कुनै जातिको भाषा र साहित्यलाई जान्नु भनेको त्यो जातिलाई जान्नु हो । अक्सफोर्ड शब्दकोश अनुसार मानिसहरुको माझमा एक अर्को संग विचार र भावना आदान–प्रदान गर्नका लागि जुन ध्वनि शब्द र शैलि प्रयोग गरिन्छ…