विराटनगर/ दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार लगभग निश्चित भएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले क्षेत्र नं ५ बाहेक सबै क्षेत्रमा प्रतिनिधिसभामा आफ्नै उम्मेदवार उठाउने लगभग निश्चित भएको छ । चुनावी तालमेल भएको खण्डमा क्षेत्र नं ५ मा कांग्रेसले…