४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राहत पाएपछि स्थानियवासी खुशी

गौरीगंज / गौरीगंज गाउँपालिकाको वार्ड नं. ५ श्यामटोलीमा रतुवा खोलाले गरेको कटान क्षेत्रलाई जनताको तटबन्द आयोजना माइधार गैंडेका ईन्जिनियर महेन्द्र महासेठको टोलीले आज निरीक्षण गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य फुलवत्ती राजवंशीको नेतृत्वमा गएको टोलीले रतुवा खोलाको कटान न्युणीकरण गर्नका लागि श्यामटोलीमा तत्काल राहत स्वरुप १६ सय बोरा तटबन्धन गर्न उपलब्ध गराएको छ ।…