७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंज-१ मा २० गतेसम्मका लागि लकडाउन, संक्रमित दिनानुदिन बढ्दै

गाैरीगंज १३, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा काेराेना संक्रमण फैलिएकाे भन्दै वार्ड कार्यालयले लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेकाे छ ।वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा आज विहान वसेकाे वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । वार्ड नं. १ मा ७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि वार्ड कार्यलयले…