७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

असार महिनाबाट शैक्षिकसत्र शुरू, गाैरीगंजका विद्यालयहरू धमाधम परीक्षाफल प्रकाशन गर्दै

गाैरीगंज २७ , जेठ / गाैरीगंजका सामुदायिक तथा निजी विद्यालयहरूले धमाधम परीक्षाफल प्रकाशित गर्दैछन् ।अाउँदाे असार १ गतेदेखि सरकारले शैक्षिक सत्र २०७८ सुरु हुने भनेपछि गाैरीगंजका सामुदायिक तथा निजी विद्यालयहरूले जेठ मसान्तसम्ममा आन्तरिक मूल्यांकनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना कार्यक्रम अघि बढाउने तयारीमा छन् ।त्यसअनुरूप अधिकांश विद्यालय असार १ बाट भर्ना र पाठ्यपुस्तक वितरण…