६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ, पहिलाे वैठकबाट सामुदायिक विद्यालयका ११ र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्य शिक्षा

गाैरीगंज१२, जेठ / गाैरीगंज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ खाएका छन । गाउँपालिकाकाे सभाहलमा अाज अायाेजित सपथ ग्रहण समाराेहमा  नवनिर्वाचित अध्यक्ष फूलवती राजवंशीले उपप्रमुख पुजन न्याैपानेसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराउनु भएकाे छ ।                   प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर कार्कीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन…