१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले वृद्धि



काठमाडौँ / नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ४३ बजे