१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हराउँदै सनपाट खेती




झापाको दक्षिण पश्चिममा पर्ने गौरीगंज गाउँपपालिका क्षेत्रमा करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला-दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती हराउँदै गएको हो । अहिले यसको बजार मुल्य मनको रु ३ हजार देखि ३ हजार ५ सय सम्म रहेको किसानहरु बताउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : ०८ बजे