गाैरीगंज २२, मंसिर / मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित हुने सिट संख्या निर्वाचन आयाेगले निर्धारण गरेकाे छ ।निर्वाचन आयाेगले निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यकाे सिट संख्या निर्धारण गरेकाे…