१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अध्यक्ष राईले एक बिद्यार्थीलाई निजी खर्चमा दिए ह्वीलचियर

कमल / झापाको कमल गाउपालिकाका अध्यक्ष हुकुम सिङ्ग राईले सोमबार गौरादह ५ को जनज्योती आधारभुत बिद्यालय शारीरिक रूपमा अशक्त बिद्यार्थी उद्दब बस्नेतलाई बिद्यालय आवतजावतमा सहजताका लागि ह्वीलचियर प्रदान गरेका छन्। नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेश समिति सदस्य समेत रहेका पालिका अध्यक्ष राइले बस्नेतलाई आफनो सचिवालयका प्रतिनिधि रोशन दाहाल मार्फत सो सहायता सामग्री गरेका…