२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

राजवंशी समाज विकास समितिको साधारण सभा सम्पन्न

डाइनियाँ २३, चैत /     राजवंशी समाज विकास समिति केन्द्रिय कार्य समितिको बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  मोरङको डाइनिया स्थित वि.पि. सेवा केन्द्रको सभा हलमा  सम्पन्न सभामा समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीले प्रगति  प्रतिवेदन प्रस्तुत गरेका थिए ।   त्यसैगरी समितिका सचिव सुबन्त राजवंशी र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक…