१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

समुदाय- प्रहरी साझेदारी समिति गौरादह गठन

युबराज रेग्मी गौरादह २९, कार्तिक / "हर प्रहर , गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !! "भन्ने मुल नारा लिएर समाजमा शान्ति सुरक्षा प्रदान गर्न देश भरका सम्पुर्ण पालिकास्तरिय सामुदायिक कार्यक्रम अन्तर्गत प्रत्येेक पालिकामा रहेका योजना समन्बय अनुगमन तथा मुल्यांकन गर्न पालिकास्तरिय समिति गठन कार्यक्रम सन्चालित छ । यसै अनुरुप गौरादह नगरपालिकाले झापा…