१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गौरीगंज माविका किशोरीलाई सेनेटरी प्याड

गौरीगंज २०, जेठ / विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीहरुलाई आज किशोरी शिक्षा तथा सेनेटरी प्याड वितरण गरिएको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ३ का अध्यक्ष मखना महतोले गौरीगंज माविका किशोरी विद्यार्थीहरुका लागि ५०० थान सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरेका हुन् । लैङिगक समानता तथा सामाजिक समावेशीकरणको बालबालिका लक्षित कार्यक्रम अन्तरगत गौरीगंज गाउ“पालिकाले २ लाख रुपैया“…