३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

काठामाडौंमा आदिवासीहरुले मनाए सिरुवा पर्व

काठमाडौं ३, चैत /राजबंशी समाज विकास उपत्यका क्षेत्रिय समितिको आयोजनामा  विहिबार काठामाडौंको  खुलामञ्चमा सिरुवा पर्व भव्यताका साथ सम्पन्न गरेको छ । तराईका आदिबासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको अवसरमा काद(हिलो) सिरुवा खेल्दै सम्पन्न गरेको हो ।  कार्यक्रममा माननीय उपप्रधानमन्त्री,  भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजय कुमार गच्छदारज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।…