३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब २० करोड

काठमडौं  १५,  जेठ /  सरकारले तराई मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्न ४ अर्ब २० करोड बजेट छुट्याएको छ । देशभरका सम्पूर्ण जिल्ला सदरमुकाममा जोडिने सडकलाई सुविधा सम्पन्न बनाउने घोषणा समेत बजेट भाषणमा गरिएको छ । सरकारले हुलाकी राजमार्ग आफैँ बनाउने समेत घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने,…