गाैरीगंज ९, चैत्र / गाैरीगंज गाउँपालिकाले अत्यावश्यक काम बाहेक गाउँपालिकाबाट तथा अन्तर्गतका वडा कार्यालयबाट प्रभाव हुने सेवाहरू स्थगित गरेकाे छ । गाैरीगंज गाउँपालिका कार्यालय तथा अन्य शाखाहरुमा सेवाग्राहीहरुले अनावश्यक रुपमा भिडभाड नगर्नसमेेत आग्रह गर्दै सूचना जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत ७ गते देशवासीका नाममा भएकाे सम्बाेधनमा चैत ९ गतेदेखि २१ गतसम्म…