६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकाे सीमा नाकामा आउनेकाे संख्या ह्वात्तै बढ्याे, भारतकाे महाराष्ट्रबाट पनि आईपुगे

गाैरीगंज ७, जेठ / गाैरीगंज गाउँपालिकाकाे सीमासंग जाेडिएकाे तीन स्थानमा सीमामा अलपत्र परेका नेपालीका लागि प्रवेशद्वार र हाेल्डिङ्ग क्षेत्र ताेकिएपछि क्वारेन्टाइनमा थपिनेकाे संख्या एकाएक बढेकाे छ । भारतकाे विभिन्न स्थानबाट गाैरीगंजकाे नाकाहरूमा आईपुगेका क्वारेन्टाइनमा अाज १४ जना थपिएपछि दुईदिनमै ३१ जना पुगेकाे छ । भारतकाे महाराष्ट्र काेलापुरबाट ६ दिन लगाएर गाैरीगंजकाे फत्तेपुर नाका आईपुगेका २९…