६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

दमकका टेलीकम कर्मचारी र औषधि व्यवसायीमा काेराेना संक्रमण

दमक१०, भदौ / दमक आज १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यस अघि संक्रमण देखिएको लघु वित्तका कर्मचारी, नेपाल टेलीकमका कर्मचारी र अ‍ैषधि व्यवासीको सम्पर्कमा आएका हरुको कन्ट््याक ट्रेसिङ गरी २ सय ९ जनाको स्वाब संकलन गरिएको थियो । उनिहरु मध्ये आज १४ जनाको र एक जना होम क्वारेन्टाईनमा सबेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको…