१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कांग्रेस नेता तथा व्यवसायी राईद्वारा गाैरादहमा विपन्नलाई खाद्यान्न

दमक/ निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका राजनीतिक तथा व्यवसायी नेता जिवन राईले व्यक्तिगत खर्चमा खाद्यन्न राहत प्रदान गरेका छन् ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गौरादह उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राईले आईतबार गौरादह १ र ७ का कूल २६ परिवारलाई प्रति परिवार २५ केजी चामलसहित दाल, नुन र…